दफा २०
पूर्वस्वीकृति लिनु पर्ने
इजाजतपत्रवालाले इजाजतपत्रमा उल्लिखित क्रियाकलाप वा अभ्यास वा ठेगानामा केही परिवर्तन गर्नु परेमा नियमनकारी निकायको पूर्वस्वीकृति लिनु पर्नेछ।